शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

केन्द्रीय समिति बैठकबीच मनाइयो गगन थापाको जन्मदिन

काठमाडौँ- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाको जन्मदिन मनाइएको छ ।

केन्द्रीय समिति बैठकबीच थापाको जन्मदिन मनाइएको हो । उनको जन्मदिन केक काटेर मनाइएको छ ।