बुधबार ०७ साउन, २०८२
Wednesday, July 23, 2025

एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो स्थायी कमिटी बैठक

फाइल फोटो

काठमाडौं - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थायी कमिटीको बैठक बोलाएको छ ।

शुक्रबार बिहान ८ बजे बस्ने गरी बोलाइएको उक्त बैठकमा एमसीसीलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् । 

साथै बैठकमा  चार दलीय समाजवादी मोर्चाको विषयमा पनि छलफल हुनेछ ।