कांग्रेस, एमाले र माओवादी एउटै पार्टी हुन् : अध्यक्ष लिङ्देन

बुटवल- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी तीन पार्टी नभएर एउटै पार्टी भएको प्रतिक्रिया दिएका छन् । उनले नामको कारणले मात्रै ३ वटा पार्टी जस्तो देखिए पनि उनीहरूको व्यवहार एउटै भएको आरोप लगाए ।
कपिलवस्तुको तौलिहवामा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तु पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष लिङ्देनले ठूला-ठूला भ्रष्टाचारमा यी तीन पार्टीका मान्छेकै सहभागिता रहेको दाबी गरे । उनले देश बर्बाद पार्न यिनै पार्टीको संलग्नता रहेको आरोप लगाउँदै हरेक भ्रष्टाचार काण्डमा पनि उनीहरू नै संलग्न भएको टिप्पणी गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया