बिहीबार ५९ संक्रमितको मृत्यु, ५ हजार २९३ संक्रमणमुक्त

काठमाडौँ : बिहीबार कोभिड-१९ को कारण ५९ जनाको मृत्यु भएको छ । हालसम्म आठ हजार २३८ संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कुल परीक्षण १५ हजार २ सय ३८ परीक्षण गर्दा तीन हजार ७४९ जनामा कोभिड संक्रमण देखिएको छ । नेपालमा सक्रिय संक्रमित ७७ हजार ८५८ छन् ।
संक्रमणमुक्त ५२९३ जना भएका छन् । पाँच लाख १५ हजार ५९१ जना निको भइसकेका छन् । त्यसैगरी, काठमाडौँमा ५४०, ललितपुर १२५ र भक्तपुरमा ९९ जनालाई संक्रमण देखिएको हो ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया