फ्रान्सका राष्ट्रपति म्याक्रोनले भने, ‘सिरियामा बर्बर राज्य पतन भयो’

पेरिस - फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले विपक्षी सेनाले अल असदलाई सत्ताबाट हटाए पछि सिरियाली जनताको साहस र धैर्यको प्रशंसा गरेका छन्।
‘सिरियामा बर्बर राज्य पतन भएको छ। म सिरियाली जनतालाई बधाई अर्पण गर्दछु, उनीहरूको साहस र धैर्यतालाई। अनिश्चितताको यस घडीमा, म उनीहरूलाई शान्ति, स्वतन्त्रता र एकताको कामना गर्दछु, म्याक्रोनले एक्स पोस्टमा भने, ‘फ्रान्स मध्यपूर्वमा सबैको सुरक्षाको लागि प्रतिबद्ध रहनेछ।

अतिक्रमित वन क्षेत्र खाली गराई वृक्षरोपण

जलवायु न्याय र हरित अर्थतन्त्रमा युवा सहभागिताको माग

आर्थिक पत्रकार बिक्रम सुनारलाई ‘दशक सम्मान’

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_c7mtWtlHyX_jqbnpymfufdizpnojofeomz7efzs6jtzwkfqfssn7dwvsydokj1r90i64wei_7kEffoq8JK_dxisms0heplyy2q5pf2qnarnuyttv00zl3emvdpmqzfcdsnjs7t4r9fgtbe1.jpg)
तीन महिनामा २३०० बढी विपद्जन्य घटना

प्रतिक्रिया