आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

बैतडीमा भूकम्प

काठमाडौँ- बैतडीमा भूकम्प गएको छ । आज बिहान ७:५४ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।