प्रधानमन्त्री टि-२० को उपाधिका लागि एपीएफ र सुदूरपश्चिम भिड्दै

काठमाडौँ- प्रधानमन्त्री कप महिला टी–२०का लागि उपाधीका लागि आज प्रतिस्पर्धा हुँदैछ ।
राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन । सो खेल शनिबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।
शुक्रबार भएको सुपर–४ को अन्तिम खेलमा बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम फाइलनमा प्रवेश गरेर उपाधिका लागि आएको हो भने त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफ क्लब फाइनलमा पुगेको हो ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_tmDjQQXYrh_jsklujjogpls2qdry0fzu7a40fsaeptqnhyajtheugwqgmk861vg4w7jfiof.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया