हनुमान जयन्ती मनाउने क्रममा दुई समुदायबीच झडप, वीरगञ्ज तनावग्रस्त (फोटो फिचर)
_9bYNMXt563_4kghd3etts9xii2mpbtwbky9ed4dw86iat3lxibvdhzch8rca19e3mas2hc8_Ps7GndEO2m_ha2igv7v0mtlno11caytbyzkvq2nvm40yrdxv7tuihygtgngqgpvxh0sui4g.jpg)
पर्सा- हनुमान जयन्तीको दिन वीरगञ्जको छपकैया क्षेत्रमा झडप, केही पसल र मोटरसाइकलमा आगजनी भएको छ ।
हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा भक्तिमय वातावरण सिर्जना भइरहेकै बेला छपकैया चोक अगाडि झडप भएको हो ।
झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको छ। हिन्दु धर्मालम्बी र मुस्लिम समुदायका बीचमा यो झडप भएको प्रारम्भिक रूपमा बुझिएको छ ।
दुवै समुदायबीच ढुंगा हानहान भएको थियो । यस क्रममा केही घाइते भएका छन् । घटना तनावग्रस्त र अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले उक्त झडप रोक्न केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

डिभिजन वनद्वारा साढे नौ लाख बिरुवा वितरण गरिँदै

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

प्रतिक्रिया