नवनियुक्त गभर्नर पौडेलले लिए शपथ
काठमाडौँ- नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले शपथ ग्रहण गरेका छन् । बुधबार बिहान प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले गभर्नर पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
पौडेललाई मंगलबार साँझको मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गरेको थियो ।

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

सुनको मूल्य बढ्यो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य गर्न सुदृढ गरिने

अढाइ दशकदेखि सञ्चालित कँडेल फ्रुट्स सेवा विस्तारमा, फलफ्रुट्स ब्राण्डमा ५ वर्षमा …

चालु आर्थिक वर्षमा स्रोत नखुलेको तीन करोड ४६ लाख रूपैयाँ बरामद

प्रतिक्रिया