निलो रिबनले जनाउँछ मानव तस्करीविरूद्धको प्रतीक, रास्वपाले त्यहि गर्यो संसद्मा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निलो रिबन लगाएर संसद भवन पुगेका छन् ।
भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा छानबिन समिति माग गर्दै आएका उनीहरू निलो रिबन लगाएर संसद भवन पुगेका हुन् ।
`मानव तस्करीविरूद्धको अभियानलाई विश्वव्यापी रूपमा 'निलो रिबन'को प्रतीकले जनाउँछ,´ सांसद मनिष झाले भने, ´आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले संघीय सदनमा निलो रिबन लगाएर मानव तस्करीको विरोध गरेका छन् ।´

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रतिक्रिया