नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीको अध्यक्षमा दुर्गा भण्डारी

कैलाली - नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीको अध्यक्षमा दुर्गा भण्डारी चयन भएकी छिन । संघको उपाध्यक्षमा राम चन्द्र जोशी, महासचिव बमबहदुर बोगटी, सचिवद्वय - गोबिन्द बानियाँ प्रेमबहादुर विक, कोषाध्यक्ष - ज्ञानेन्द्र क्षेत्री र सह कोषाध्यक्षमा बर्षा साउदलाई चयन गरेको छ ।
यसैगरी सदस्यहरूमा सुभास भुल सेट्टी, धनबहदुर ठाकुर, पुजा बोगटी, सुबास बुढा, बाल चन्द्र राना र मुन्नी राना चयन भएका छन । शनिबार धनगढीमा सम्पन्न संघको तेश्रो साधारणसभाले निर्विरोध रूपमा पदाधिकारी चयन गरेको निवर्तमान अध्यक्ष प्रकाश चन्दले जानकारी दिए ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया