यसरी हेर्नुहोस् नेपाल-भारतबीचको फुटबल खेल

काठमाडौँ - नेपाल र भारतबीचको दोस्रो फुटबल म्याच आइतबार बेलुका दशरथ रंगशालामा हुँदैछ । हिमालय टिभी प्रत्यक्ष प्रशारण हुने यस खेलको मोबाइलमा हाम्रो पात्रोले समेत प्रत्यक्ष प्रशारण गर्ने भएको छ । विषेशगरी अमेरिका, जापान र अष्ट्रेलियाका दर्शकले हाम्रो पात्रोमा फुटबल म्याचको प्रत्यक्ष प्रशारण हेर्न सक्नेछन् ।
नेपालमा
नेपाल र भारतबीचको खेल हिमालय टेलिभजनले खेलको प्रत्यक्ष प्रशारण गर्नेछ भने गत खेलको प्रत्यक्ष प्रशारण गरेको ओएस्आर स्पोर्ट्स युट्युब च्यानलमा पनि प्रत्यक्ष प्रशारण हुनेछ ।
विदेशमा
विषेश गरी अमेरिका, जापान र अष्ट्रेलियामा रहेका नेपालीले सजिलै नेपाल तथा भारतबीचको खेलको प्रत्यक्ष प्रशारण हाम्रो पात्रोको मोबाइल एप तथा वेबसाइटमा गएर टिकट खरिद गरी हेर्न हेर्न सक्नेछन् । टिकटदर २ डलर ९९ सेन्ट रहेको छ । टिकट खरिद गरेपछि गेम सुरू भएकपछि वाच नाउ भन्ने अप्सन देखापर्ने छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया