बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

विवादकै बीच जब एमसीसीका उच्‍च अधिकारी काठमाडौँ ओर्लिए... (तस्बिरहरू)

काठमाडौँ- एमसीसी उपाध्यक्ष फातेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । केही समयअघि कतार एयरको विमानबाट उनीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । बिहीबार बिहानदेखि काठमाडौँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

विमानस्थलमा सञ्चारकर्मीलाई प्रवेश गर्न दिइएको छैन । नेपालमा एमसीसीको विरोध चर्किरहेका बेला नेपाल भ्रमण आएपछि उनीहरुको सुरक्षालाई लिएर काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

तस्बिर : इकागज र रासस