साफ च्याम्पियनसिपः उद्घाटन खेलमा बंगलादेश विजयी

काठमाडौँ- माल्दिभ्सको मालेमा शुक्रबारबाट सुरु साफ च्याम्पियनसिप २०२१ को पहिलो खेलमा बंगलादेश विजयी भएको छ । माल्दिभ्सको राष्ट्रिय रंगशालामा भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकामाथि १–० को साँघुरो जित दर्ता गर्यो ।
बंगलादेशको जितमा एक मात्र गोल टोपु बर्मनले गरे । बर्मनले दोस्रो हाफको ५५ औँ मिनेटमा गोल गरेका थिए । शुक्रबारको दोस्रो खेलमा नेपालले आयोजक माल्दिभ्सको सामना गर्ने तालिका छ । यो खेल नेपाली समय अनुसार ९ः४५ मा हुनेछ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया