नेपाल र भारतबीचको फाइनल खेल सुरु

काठमाडौँ - साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीचको फाइनल खेल सुरु भएको छ । माल्दिभ्सको माले रंगशालामा केहीबेरदेखि खेल सुरु भएको हो ।
नेपालले दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै फाइनल पुगेको हो । यसअघि समूह चरणको खेलमा नेपाल भारतसित पराजित भएको थियो । नेपाल पहिलोपटक फाइनल पुगेको हो ।
आजको खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी प्रतिबन्धका कारण र मुख्य खेलाडी अन्जन बिष्ट दोहोरो पहेँलो कार्डका कारण अनुपस्थित छन् ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया