मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

भीम रावलले किन दिए कार्यदलबाट राजीनामा ? (पत्रसहित)

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन् । १० बुँदे सहमतिको कार्यान्वयनसम्बन्धी कार्यदलबाट यसअघि नै राजीनामा दिएका रावलले राजीनामापत्र रावलले सार्वजनिक गरेका हुन् ।

रावलले कात्तिक १० गते कार्यदलको संयोजकबाट राजीनामा दिएका थिए । उनले पार्टी केन्द्रीय कार्यालयमा बुझाएको राजीनामापत्रमा कार्यदलबाट किन राजीनामा दिए भन्नेबारे उल्‍लेख गरेका छन् । 

यस्‍तो छ उनले दिएको राजीनामा पत्र