'ओलीको कदम राजा महेन्द्रकै पुनरावृति'

काठमाडौं : राष्ट्रिय सभा हिउँदे अधिवेशनको पहिलो बैठकमा जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट प्रमिला कुमारीले आफ्नो धारणा राखेकी छन् । शुक्रबारको बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई राजा महेन्द्रकै पुनरावृतिको रुपमा चित्रण गरिन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई विघटन गरेको कदमलाई उनले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएकोसमेत बताइन् ।
त्यस्तै सांसद् कुमारीले प्रधानमन्त्रीको कदमपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सुझबुझपूर्ण निर्णय नगरेकोसमेत उनले बताइन् ।

बिहीबारसम्मका लागि संसद स्थगित

रास्वपाका सांसदहरुले अभद्र शैलीका साथ संसद अवरोध गरेः सचेतक बर्तौला

प्रतिनिधिसभा बैठक स्थगित

‘जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने बजेट आएको छ’

विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत

व्यावहारिक र लागू गर्न सकिने बजेट आएको छः सांसदहरु

मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा बजेट केन्द्रित छः सांसद गिरी

प्रतिक्रिया