देशभर थपिए ६७३४ संक्रमित, ३ को मृत्यु
काठमाडौँ- देशभर ६ हजार ७३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १७ हजार ४६५ जनाको परीक्षण गरिएको थियो ।
२४ घण्टामा ५४७ जना संक्रमणमुक्त भएका छन् । आज मात्र ३ जनाको मृत्यु भएको छ ।
देशभर सक्रिय संक्रमित ३० हजार ८७७ र २४ घण्टामा १ लाख ४३ हजार ३६० जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया