सुरेनको निर्देशनमा सुनिल र अन्जलीको ‘वनको खरायो’
काठमाडौँ - कोरियोग्राफर हुँदै निर्देशनमा हात हालेका सुरेन बसेलले निर्देशन गरेको गीत दोहोरी गीत ‘वनको खरायो’ सार्वजनिक भएको छ । बसेल आफैंले कोरियोग्राफ गरेको गीतमा आफैं मोडलको रुपमा नृत्य पनि गरेका छन् ।
गीतमा बसेलबाहेक सुनिल क्षेत्री, अन्जली अधिकारी र नविना कार्कीले पनि अभिनय गरेका छन् । नृत्य शैलीको गीतलाई दिनेश पराजुलीले छायांकन गरेका हुन् भने सम्पादन गरेका छन् वीरबहादुर थारुले ।गीतमा निकास पुन, राम रसाइली, शान्तिश्री परियार र पिमसरा आले मगरको स्वर रहेको छ ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया