भीम रावलमाथि ‘साइबर सेना’ छोडिएको हो ?

काठमाडौं : भीम रावलले आफूमाथि ‘साइबर सेना’ छोडिएको प्रष्ट पारेका छन् । नेकपा (दाहाल–नेपाल) खेमाका नेता रावलले शुक्रबार आफूम माथि ‘साइबर सेना’ छोडिएका आरोप लगाएका हुन् ।
आफुले सदैव राजनीतिक भाषा प्रयोग गर्दै आएको भन्दै नेता रावलले प्रधानमन्त्री केपी ओलीको किड्नीका बारेमा आफुमाथि लगाइएको आरोप पनि प्रायोजित रुपमा उनको साइबर सेनाले लगाएको स्पष्ट परे ।
शुक्रबार अछाम काठमाडौं सम्पर्क मञ्चले गरेको बृहत कार्यकता भेलामा आफ्नो पद जान लाग्यो भनेर ओलीले पार्टी विभाजन गरेको आरोपसमेत लगाए । रावलले झुटा र भ्रष्टाचारीलाई संरक्षण दिएको आरोपसमेत लगाए ।
रअका प्रमुखसँग मध्यरातमा भेटर प्रधानमन्त्री ओलीले घोषणा पत्र र पार्टीबाट भागेको टिप्पणी रावलले गरे । उनले पुष्पकमल दाहाललाई हेग पठाउछु भन्ने प्रधानमन्त्री ओलीलाई नै हेग पठाउनुपर्ने समेत बताए ।

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

प्रतिक्रिया