फरार २ जना प्रतिवादी पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा फरार २ जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुबेर बहादुर शाह र गोबिन्द तामाङ रहेका छन् ।
जिल्ला अदालतको मिति २०७८ मंसिर १९ गतेको फैसलाले ३ बर्ष कैद र ३२ हजार जरिवाना ठहर भई फरार रहेका “सवारी ज्यान मुद्धा” का कसुरदार कञ्चनपुर भिमदत्त नगरपालिका ४ बस्ने शाहलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै २०७५ वैशाख २० गतेको फैसलाले ५ महिना कैद र ३१ हजार २०० जरीवाना ठहर भई फरार रहेका “चोरी मुद्धा” का कसुरदार पुनर्वसा नगरपालिका ११ बस्ने तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले दुवै जनालाई अदालतमा पेस गरी कैद भुक्तानका लागि जेल चलान गरेको छ ।

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

प्रतिक्रिया