हेमन्त शर्माको नयाँ गीत ‘सयौं जूनी’ बजारमा
गायक हेमन्त शर्मा नयाँ गीत लिएर बजारमा आएका छन् । आफ्नै शब्द संगीतमा गायक शर्माले ‘एकै जुनी हैन’बोलको गीत बजारमा ल्याएका हुन् । यो गीत मार्फत पछिल्लो समयकी गायिका अस्मिता अधिकारीसँग हेमन्तले सहकार्य गरेका छन्। अस्मिता र हेमन्तको यो पहिलो सहकार्य हो। गीतमा प्रेम र समर्पणको भाव समेटिएको छ। गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ।
श्यामश्वेत रसाइलीको संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियो निर्देशन निकेश खड्काले गरेका हुन्। म्यूजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल रियासा दाहालले अभिनय गरेका छन्। पारिवारिक प्रेमकथा प्रस्तुत गरिएको म्यूजिक भिडियोमा आकाश र रियासा निक्कै खुलेका छन्।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया