बुटवलमा कांग्रेसको अग्रता: राप्रपा पछ्याउँदै, एमाले उम्मेदवार तेस्रोमा

काठमाडौँ - बुटवल उपमहानगरपालिकामा हालसम्म ९ सय मत गणना सकिएको छ । पछिल्लो विवरणअनुसार ९ सय मत गन्दा नेपाली कांग्रेस अग्र स्थानमा छ । मेयरमा कांग्रेसका उम्मेदवारले ४२२ मत ल्याएका छन् । दोस्रोमा कांग्रेसलाई राप्रपाले पछ्याइरहेको छ ।
तेस्रोमा एमाले छ । एमाले उम्मेदवारले १६० मत ल्याएका छन् ।
त्यस्तै, ओम सतिया गाउँपालिका, रुपन्देही
(अध्यक्ष)
कांग्रेस
एमाले २०५
जसपा ५६
राप्रपा ३७९
(उप-प्रमुख)
कांग्रेस १५९
नेकपा एमाले १७२
जसपा २४
राप्रपा ३९१

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया