डडेल्धुराको गन्यापधुरा-४ को वडाध्यक्षमा कांग्रेसका नरेश भट्ट प्यानलसहित विजयी

धनगढी - डडेल्धुराको गन्यापधुरा गाँउपालिका ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसका नरेश भट्ट प्यानलसहित विजयी भएका छन् ।
भट्टले ६१४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका लोकराज भट्टले १८४ मत पाएका छन् । त्यस्तै माओवादीकी अहिल्या कुँवरले १४९ मत प्राप्त गरेकी छिन् ।
गत निर्वाचनमा उक्त वडामा माओवादीका चेतराज भट्ट विजयी भएका थिए ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया