बिहीबार ११ बैशाख, २०८२
Thursday, April 24, 2025

रामारोशन-१ को वडाध्यक्षमा माओवादीका साउदको प्यानल विजयी

काठमाडौँ- अछाम  रामारोशन गाउँपालिका मलातिकाकोट -१ को वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउदको प्यानल विजयी भएको छ । साउदले ५ सय १९ मत ल्याएर निर्वाचित भएका हुन् । 

त्यस्तै नेकपा (एमाले)का उम्मेदवार चक्रबहादुर रावलले ३ सय ८० मत प्राप्त गरेका छन् ।

कांग्रेस र नेकपा (एकीकृत समाजवादी)कव संयुक्त उम्मेदवार मानबहादुर साउदले १ सय ६८ मत पाएका छन् ।