मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी

मनाङ - मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षका एमाले उम्मेदवार कान्छा घले विजयी भए । यस अघि पनि अध्यक्ष रहेका घलेले ८ सय ६१ मत ल्याए भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङले ७ सय १३ मत प्राप्त गरे ।
उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले ७ सय ४४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी कांग्रेसका रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याए ।

‘पुँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार’

राष्ट्रपति कार्यालयले गरायो मन्त्रीपरिषद हेरफेरको जानकारी

श्रममन्त्री भण्डारीद्वारा युएईमा नेपाली श्रमिकको दीर्घकालीन हितका विषयमा प्रस्ताव

तीनकुने घटनामा मृत्यु भएका परिवारलाई जनही १० लाख उपलब्ध गराउने

रघुजी पन्त शिक्षामन्त्री नियुक्त, शपथ भोली

रघुजी पन्त शिक्षा मन्त्री बन्दै

प्रधानमन्त्री केपी ओलीले बर्खास्ती गरे ऊर्जा राज्यमन्त्री तामाङलाई

प्रतिक्रिया