भुम्लु गाउँपालिकाका तीन वडामा कांग्रेस, माओवादी र एमाले उम्मेदवार विजयी

काठमाडौँ- काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका २ र ३ स्थानीय तह निर्वाचनको परिणाम आएको छ । निर्वाचन आयोगका अनुसार वडा २ को अध्यक्षमा नेपाली कांग्रेसका सुजन भण्डारीले ४ सय ६ मत प्राप्त गरी विजय भएका छन् । एकीकृत समाजवादीका सदस्य विनय भण्डारी र नेपाली कांग्रेसका कान्छो पहरी निर्वाचित भएका हुन् ।
वडा ३ को अध्यक्षमा नेकपा एमालेका ज्ञानबहादुर तामाङ विजयी भएका हुन् । माओवादीका दुई जना सदस्य कमलराज गिरी र राम ज्योति पहरी निर्वाचित भएका छन् ।
त्यसैगरी वडा १ को अध्यक्षमा नेकपा माओवादीका लखबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।
उद्धार, राहत र मानवीय सहयोगमा समन्वय गरी जुट्न कार्यकर्तालाई रास्वपाको आह्वान

रसुवामा बाढी : केन्द्रीय सुरक्षा समितिको बैठक १ बजे

सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह

उद्धार कार्यलाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह

उद्धार र राहतमा सक्रियतापूर्वक सहभागी हुन माओवादी कार्यकर्तालाई प्रचण्डको निर्दे…
आज संघीय संसद्का दुवै बैठक बस्दै

मधेसी केन्द्रित मोर्चाको बैठक बस्दै, उपनिर्वाचनमा साझा उम्मेदवार खोजिने

प्रतिक्रिया