चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा माओवादीका शर्मा निर्वाचित

काठमाडौँ- ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निशान्त शर्मा निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अशोक थापालाई हराउँदै शर्मा निर्वाचित भएका हुन् ।
शर्माले ३ हजार १९८ मत ल्याएका छन् । त्यस्तै थापाले भने २ हजार ६९१ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका सन्तोषबाबु थापा निर्वाचित भएका छन् । सन्तोषबाबुले तीन हजार ११६ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेदवार सुस्मिका राईले दुई हजार ५० मत ल्याइन् ।

मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा

कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा
भोजपुर हत्या घटना : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

करेन्ट लागेर जिमीको मृत्यु
भोजपुर धोद्नेखानी घटना : मृतकको शव परीक्षण गर्न धरान पठाइने

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

प्रतिक्रिया