फोटो फिचर

९ तस्बिर : होली हुर्रे !

सरोज बैजु |
चैत १५, २०७७ बजे

काठमाडौँ : हिमाली एवं पहाडी जिल्लामा आइतबार होली पर्व हर्षोल्लासका साथ मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन काठमाडौँ उपत्यकामा होलीको रौनक देखियो ।

हेर्नुस् तस्बिरहरू : 




Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार