फोटो फिचर

बालुवाटारमा प्रदर्शन : बलात्कारको मुद्दामा हदम्याद हटाउन माग [फाेटाे फिचर]

अनुज बज्राचार्य |
जेठ ६, २०७९ बजे

काठमाडौं – ८ वर्षअघि सुन्दरी प्रतियोगितामा भाग लिएकी एक किशोरीमाथि भएको यौन हिंसाका दोषीलाई कारवाही माग गरिएको छ । 

प्रधानमन्त्रीको निवास बालुवाटार अगाडि दोषीलाई कारवाहीको माग गर्दै  प्रदर्शन गरिएको हो ।


प्रदर्शनमा दोषीलाई हदैसम्मको कारवाहीको माग गर्दै हिंसा तथा बलात्कारसम्बन्धी मुद्दामा हदम्याद नलाग्ने व्यवस्था गर्न माग गर्दै न्याय दिलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी गरे ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार