फोटो फिचर

इम्बोस्ड नम्बर प्लेट लागू विरुद्ध प्रदर्शन (फोटो फिचर)

अनुज बज्राचार्य |
जेठ २४, २०७९ बजे

काठमाडौँ - यातायात व्यवस्था विभागले लागू गर्न लागेको इम्बोस्ड नम्बर प्लेट विरुद्ध युवा संघद्वारा राजधानीमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले कालोसूचीमा परेको ठेकेदारलाई इम्बोस्ड नम्बर प्लेटको ठेक्का दिएको भन्दै प्रदर्शन गरेका थिए । सोही क्रममा इकागजका फोटो पत्रकार अनुज बज्राचार्यले उतारेका केही फोटोहरू :-




Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार