फोटो फिचर

निबन्धसंग्रह 'सफलताका सूत्र' सार्वजनिक

इकागज |
असार ४, २०७९ बजे

काठमाडौँ – लेखकद्वय डा. नम्रता पाण्डे र  डा. प्रद्युम्नराज पाण्डेको निबन्ध संग्रह बजारमा ल्याएका छन् ।  निबन्धसंग्रह ‘सफलताका सूत्र’ आज सार्वजनिक गरिएको हो । नेपाल प्रज्ञा- प्रतिष्ठानमा शनिवार सो कृतिको विमोचन गरिएको थियो । हेर्नुहोस् सो विमोचनको केही झलक सौरभ शर्माको लेन्सबाट:-


 



Author
थप समाचार