फोटो फिचर

आज धान दिवस

रोपाईंकाे राैनक [फाेटाे फिचर]

काठमाडौँ - आज असार १५ अर्थात १९औं राष्ट्रिय धान दिवस। प्रत्येक वर्ष असार १५ मा धान दिवस मनाइँदै आएपनि नेपालमा खेतीयोग्य जमिनमा घर बनाउँदा तथा बाँझो राख्दा वर्षेनी खर्बौं रूपैयाँ बराबरको कृषि जन्य सामाग्रीहरु आयात भैरहेका छन् ।

सरकारले कृषि क्षेत्र र किसानहरूको समस्या समाधान नगर्दा कृषि उत्पादन घट्दै गैरहेको देखिन्छ । असार १५ मा उपत्यकाका छम्पी र नेपाल राष्ट्रिय अनुसन्धान प्रतिष्ठानमा किसान तथा विद्यालयका बाल-बालिकाले गरेको रोपाईंका केही तस्विर :


 

रोपाईंमा पानी परेपछि घुम ओड्दै रोपार

 

रोपाईंमा रमाउँदै विद्यालयका बालबालिका



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार