फोटो फिचर

सरकार सास फेर्न दे !

इकागज |
चैत २६, २०७७ बजे

काठमाडौँ : वातावरण प्रदूषण बढेको भन्दै बुधबार माइतिघर मण्डलामा वातावरण अभियान्ताहरूले प्रदर्शन गरेका छन् । ‘प्ले कार्ड’ को माध्यमबाट उनीहरूले वायु प्रदूषण नियन्त्रणका लागि सरकारसँग माग गरेका हुन् । केही समययता उपत्यकाको वायु प्रदूषण बढिरहेको छ । प्रदूषणको कारण केही दिनअगाडि शैक्षिक संस्था नै बन्द गर्नुपर्ने अवस्था आएको थियो । 

तस्बिरहरू : विश्‍वास कर्माचार्य 




Author
थप समाचार