फोटो फिचर

काठमाडौंमा अमेरिकी सहायक विदेशमन्त्री लूलाई कालाे झण्डा [फाेटाे फिचर]

अनुज बज्राचार्य |
साउन १२, २०७९ बजे

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूलाई युवाहरुले कालाे झण्डा देखाएका छन् । दुई दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आज आइपुगेका उनीलाई कालाे झण्डा देखाएका हुन् ।

कालाे झण्डा देखाउने क्रममा युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । काठमाडौंस्थित अमेरिकी दूतावासले केही समयअघि मात्र उनी काठमाडौं आइपुगेको जनाएको हो । 


दक्षिण एसियाली मामिलाका सबैभन्दा उच्च तहका कूटनीतिज्ञका रूपमा विविध विषयहरूमा छलफलका गर्न लूले नियमित रूपमा यस क्षेत्रको भ्रमण गर्ने दूतावासले जनाएको छ । 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार