फोटो फिचर

पाटनमा मनाइयाे यल पञ्चदान पर्व [फाेटाेफिचर]

सौरभराज शर्मा |
साउन २०, २०७९ बजे

ललितपुर- पाटनमा यल पञ्चदान पर्व मनाइएको छ। हरेक वर्ष साउन शुक्ल अष्टमीका दिन पाटन क्षेत्रमा रहेका बौद्ध नेवार समुदायले यो पर्व मनाउने गर्छन् ।

काठमाडौँ र भक्तपुरमा भने भाद्रकृष्ण त्रयोदशीमा पञ्चदान गर्ने परम्परा रहेको छ । नेपाल भाषामा यस पर्वलाई 'पंजरां' भन्‍ने गरिन्छ। शुक्रबार बिहानैदेखि पाटनस्थित बहा: बही, बिहारमा दिपंकर बुद्धका मूर्ति, करुणामयका मूर्तिहरु प्रदर्शनमा राखिएको छ ।


 



Author
थप समाचार