फोटो फिचर

उपप्रधानमन्त्री पोखरेलद्वारा मनमोहनप्रति श्रद्धाञ्जली व्यक्त

इकागज |
बैशाख १३, २०७८ बजे

काठमाडौँ : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सोमबार को २२औँ स्मृति दिवसका अवसरमा सोमबार ललितपुरस्थित मनमोहन स्मृति प्रतिष्ठान पुगेर उपप्रधानमन्त्री पोखरेलले श्रद्धाञ्जली व्‍यक्‍त गरेका हुन् । 


तस्वीर सौजन्य : उपप्रधानमन्त्रीको सचिवालय



Author
थप समाचार