फोटो फिचर

निषेधाज्ञा : सडकका ६ तस्बिर

बिनाज गुरुवाचार्य |
बैशाख १९, २०७८ बजे

काठमाडौं : उपत्यकाका तीनै जिल्लामा प्रशासनले लगाएको निषेधाज्ञामा आइतबारदेखि थप कडाइ गरेको छ । सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्दै प्रशासनले थप कडाइ गरेको हो ।

उपत्यकामा कार्यालय समयमा सवारी चाप देखिएको छ भने अन्य समय अत्यावश्यक बाहेकका सवारी चलेका छैनन् । कोभिड-१९ संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले गत बिहीबारदेखि एकसातासम्म निषेधाज्ञा लगाएका छन् । 


हेर्नुहोस् काठमाडौँ र ललितपुरमा देखिएका दृष्य :



Author
थप समाचार