फोटो फिचर

स्पोर्ट्स अवार्ड वितरण कार्यक्रमका तस्बिरहरू

इकागज |
फागुन २३, २०७९ बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार विभिन्न विधामा खेलाडीहरूलाई स्पोर्ट्स अवार्डबाट सम्मानित गरेको छ । 

काठमाडौंमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई उत्कृष्ट प्रशिक्षक अवार्ड,  फुटबलर मनिष डाँगीलाई उत्कृष्ट युवा खेलाडीको अवार्डसहित अन्य खेलाडीलाई पनि विभिन्न अवार्डबाट सम्मानित गरिएको छ ।




Author
थप समाचार