फोटो फिचर

राति १२ बजेबाट अन्तर्राष्ट्रिय उडान बन्द, दिउँसो १२ बजे एयरपोर्टमा जे देखियो (फोटोफिचर)

बिनाज गुरुवाचार्य |
बैशाख २३, २०७८ बजे

काठमाडौँ : बिहीबार राति १२ बजेबाट अन्तर्राष्ट्रिय उडान बन्द हुने भएको छ । नेपालमा कोभिड-१९ संक्रमण बढेसँगै मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय र आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।

आपत्कालीन उद्धार तथा हेलिकप्टर चार्टरको उडानलाई भने नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिने भएको छ । अन्तर्राष्ट्रिय उडानको अन्तिम दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको दृष्य :




Author
थप समाचार