फोटो फिचर

रंगभन्दा माथि छ मानवीयता (तस्‍बिरहरू)

इकागज |
जेठ ७, २०७८ बजे

काठमाडौँ : विश्वभर कोभिड-१९ फैलिइरहेको छ । विश्‍वभर ३४ लाखभन्दा बढी नागरिकले कोभिड-१९ का कारण ज्यान गुमाएका छन् । यहीँ समयमा कयौ आप्रवासी नागरिक विभिन्न मुलुक प्रवेश गरिरहेका छन् ।

सामुद्रिक जहाजबाट मोरक्कोका नागरिक स्पेनतर्फ प्रवेशतर्फ गइरहेका छन् ।  स्पेनको क्वेटा बोर्डरबाट स्पेन प्रवेश गर्ने गरेका हुन् । तर स्पेनी सुरक्षाकर्मीले विदेशी नागरिकलाई प्रवेशमा कडा गरेको छ । 


केही समययतादेखि युरोपेली मुलुकलगायतमा शरणार्थीको रूपमा प्रवेश गर्नेको संख्या बढिरहेको छ । कयौँ नागरिकको समुंद्रमा मृत्यु हुने गरेको । आप्रवासी नागरिकलाई अन्तरराष्ट्रिय संस्था रेडक्रसले सहयोग खाना खुवाउने गरिरहेको छ ।

तस्बिर ः रोयर्टस



Author
थप समाचार