फोटो फिचर

काठमाडौं फर्किए कामीरिता (फोटो फिचर)

बिनाज गुरुवाचार्य |
जेठ ११, २०७८ बजे

काठमाडौँ : कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौं फर्किएका छन् । २६औं पटक सगरमाथा चढ्ने योजना बीचमै छाडेर कामीरिता काठमाडौं फर्किएका हुन् । कीर्तिमानी २५ औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । 



 



Author
थप समाचार