फोटो फिचर

'नो-भिड' भन्‍नुपर्ने बेला सरकारले जुटाएको भिड (फोटोफिचर)

इकागज |
जेठ २३, २०७८ बजे

काठमाडौँ : सरकारले निषेधाज्ञा अवधिभर सहुलियत रुपमा खाद्य सामग्रीको बिक्री वितरण गर्ने व्यवस्था गरेको छ। यतिखेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट २० प्रतिशत छुटमा चामल, पीठो, दाल, खानेतेल, चिनी तथा खाना पकाउने ग्यास विक्रि वितरण गरिरहेको छ।

तर, होमडेलीभरीको व्यवस्था हुन नसक्दा कोभिड-१९को संक्रमणको उच्चा जोखिममा पनि सम्बन्धित ठाउँमा उपभोक्ता खाधान्न किन्न गइरहेका छन् । अहिले साल्ट ट्रेडिङमा धेरै किन्नेहरुको भिड छ।




Author
थप समाचार