फोटो फिचर

निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँमा सवारीको चाप (फोटो फिचर)

इकागज |
असार १, २०७८ बजे

काठमाडौँ  : काठमाडौँमा सवारी साधनको चाप  ह्वात्तै बढेको छ। उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै सवारी चाप बढेको हो । सोमबार काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका थिए । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गरिएको थियो। पछिल्लो समय कोभिड संक्रमणदर घट्दै गएपछि निषेधाज्ञा केही खुकुलो बनाइएको हो ।  


 

 



Author
थप समाचार