[फोटो फिचर]
वैवाहिक समानता कहिले सरकार ?
तस्बिरहरू : अनुज बज्राचार्य/इकागज
काठमाडौँ- लैङ्गिक तथा अल्पसङ्ख्यकहरूले जुन महिनामा विभिन्न कार्यक्रम गरेर 'प्राइड मन्थ' मनाउने गर्छन् ।
एलजीबीटीआईक्यूप्लस समुदायका लागि आफ्नो पहिचान देखाउने तथा आफ्नो समुदायले प्राप्त गरेका उपलब्धिप्रति गर्व गर्ने महिनाका रूपमा पनि यसलाई लिने गरिन्छ ।
यसै महिना विश्वका विभिन्न देशहरूमा 'प्राइड परेड' हरू पनि हुने गर्छन् । नेपालमा पनि 'प्राइड परेड' गरिएको छ ।
हेर्नुहोस् प्राइड परेडका तस्बिरहरू ।