फोटो फिचर

विदेश जाने तयारी गरिरहेकाहरूको ताँती (फोटो फिचर)

इकागज |
असार ६, २०७८ बजे

काठमाडौ : कोभिड १९ को संक्रमण बढेपछि बैशाख २४ गते देखि बन्द भएको वैदेशिक रोजगार कार्यलय पुन: खुलेको छ। साताको दुई दिन आइतबार र बुधबार श्रम स्वीकृती लिन मिल्ने भएपछि भौतिक रुपमा उपस्थित हुनेको भिड छ। सुरक्षाका मापदण्ड नपनाउँदा सेवाग्राहीलाई जोखिम बढेको छ।


 

 



Author
थप समाचार