फोटो फिचर

सर्वोच्च फैसलाविरुद्ध सडकमा उत्रिए ओलीका युवाहरू (फोटो फिचर)

इकागज |
असार २८, २०७८ बजे

काठमाडौँ : सर्वोच्च अदालतको फैसलाविरुद्ध युवा संघले प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा सोमबार दिउँसो माइतीघरमा प्रदर्शन गरिएको हो ।

हेर्नुस् तस्बिरहरू :




Author
थप समाचार