फोटो फिचर

बाँदरे प्रवृत्तिको विरोध गर्न बाँदरकै भेषमा युवासंघका कार्यकर्ता (फोटो फिचर)

इकागज |
साउन ५, २०७८ बजे

काठमाडौँ  : नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले देशमा बाँदरे प्रवृत्ति देखिएको भन्दै एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालको विरोध गरेका छन् । 

युवा संघका कार्यकर्ताले बाँदरको भेषमा सडकमा उत्रिएर माधवकुमार नेपालविरुद्ध नाराबाजी गर्दै विरोध गरेका हुन् ।   


 



Author
थप समाचार