फोटो फिचर

विरोधस्वरुप सडकमा ट्याक्सीको लाम (फोटो फिचर)

इकागज |
साउन ७, २०७८ बजे

काठमाडौँ - ट्याक्सी व्यवसायीले न्यूनतम भाडा बढाउनुपर्ने माग गरेका छन् । व्यवसायीले पहिलो चरणको विरोधको कार्यक्रमबाट गर्दै सडकमा ट्याक्सी तेर्स्याएका हुन् । आफूहरुको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन् । 

तस्बिरहरू :




Author
थप समाचार