फोटो फिचर

माइतीघरको नारा : थोत्रो थिति फालौँ, आउनुस् नयाँ थालौँ (फोटो फिचर)

इकागज |
साउन ७, २०७८ बजे

काठमाडौँ- जात, लिङ्ग, वर्ण आदिमा हुने विभेदविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ । 'प्रतिरोध जनाधिकार आन्दोलन' समूहले आयोजना गरेको उक्त प्रदर्शन बिहीबार माइतीघरबाट सुरु भएर नयाँ बानेश्वरमा टुंगिएको हो । कार्यक्रममा कविहरूले कविता र गायकले गित  प्रस्तुत गरेका थिए । थिएटर मलका कलाकारले नाटकसमेत प्रदर्शन गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :




Author
थप समाचार